साँखुका महिलाहरु पानी जमेका जमिनबाट पानी संकलन गर्दै । काठमाडौंमा मेलम्चीको पानी आए पछि महिलाहरुले यो कष्ट झेल्नु पर्दैन होला ।