बाग्लुङमा खुल्यो चप्पल उद्योग via naya news Android iOS app category: business जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ । व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले १६ लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । ... more Via: 0 0