via app
category: business
बैंकरले लगानीकर्तालाई ब्याजदर घट्ने आश्वासन दिएपछि सेयर बजार बढेको छ। अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु र नेपाल पुँजी बजार लगानीकर्ता संघ तथा इन्भेष्टर फोरमको संयुक्त भेटघाटमा बैंकरले असोजपछि व्याजदर घट्ने आश्वासन दिएका हुन्। आगामी त्रैमासिक वित्तीय विवरणमा बैंकहरुको आधार व्याजदर घट्ने र त्यसले ऋण लिनेलाई राहत पुग्ने आश्वासन बैंकरले दिएका छन्। ... more
0
0