यो फलको नाम सिलटिम्बुर हो । पोलेको गोलभेडाको अचारमा केहि दाना मिसाउँदा अति मिठो हुन्छ । यो नेपालको एक प्रकारको जडिबुडी हो । यसले पेट दुखेकोलाई सन्चो गर्दछ र खानाको रुची बढाउँछ ।