७२ सालको भूकम्प आउनु अघि भक्तपूर पुग्दा दरवार क्षेत्रमा रहेको एउटा ढुंगाको मन्दिर अगाडी अर्को एउटा मूर्ति थियो । एकजना महिला आकृतिको मूर्ति । उ बेला महिलाहरुले समाजमा भूमिका निभाएको दर्शाउने मूर्ति । महिलाको एउटा हातले बाघ डोर्याएकी, अर्को हातले बालक, कम्मरमा खुर्पा भिरेकी । आखिर त्यो कुन बंशाबलीको एउटा पाटो हो बुझ्न पाए कति जाति ।