धेरै जसो मैले रातो लालुपातेको फूलहरु मात्र देखेकि थिएँ । आज आफ्नै बगैंचामा पहेँलो लालुपाते देखेर म दंग छु ।