काठमाडौं जिल्ला, वडा नं १५ मा अवस्थित तीन बुद्धका मूर्तीहरु । स्वयम्भूको चक्रपथमा रहेको यो ठाउँ बुद्धपार्कको नामबाटप्रख्यात छ र यस क्षेत्रमा प्रत्येक दिन हजारौं धर्माम्लम्बिहरु परिक्रमा गर्दछन् र शान्ती प्राप्तीको लागि प्रार्थना गर्दछन् ।।