load previous chats
naya
naya.com.np

Himal Khabar
2018-07-11T05:07:27.784Z

via app
category: politics
फाइल तस्वीरडा गोविन्द केसीले आफू सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् । सरकारका केही जिम्मेवार व्यक्तिबाट डा केसी पक्ष वार्तामा आउन नचाहेको भन्ने अभिव्यक्ति आइरहेको भन्दै डा केसीले आफूहरु वार्ताका लागि तयार रहेको तर, सरकारका तर्फबाट वार्ताको कुनै पहल नभएको स्पष्ट पारेका हुन् । “यतिका दिनसम्म संवेदनहीन र गैर जिम्मेवारीपूर्ण रही माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवारी व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,” डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं । ... more
Via:
1
1

OTHER SOURCES

Login to comment
Comments
----