पुरानो टेलिफोन आजको शो पिस

तपाईहरुले यस्तो खालको टेलिफोन सेट देख्नु भएको छ र । केहि दशक पहिले प्राय शाह तथा राणा परिवारले प्रयोग गर्ने यो टेलिफोन सेट बालुवाटार स्थित रोयल इम्पायर होटलमा शोकेजमा सजाएर राखेकोछ ।