load previous chats
naya
naya.com.np

Annapurna Post
2017-11-14T03:25:28.482Z

via app
category: crime, governmental affairs
सरकारले रातारात दरबन्दी थपेर चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए। निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । ... more
Via:
3
3

OTHER SOURCES

Login to comment
Comments
----