नेपाली भाषा मा पनि एसरी धमाधम काम भइरहेका छन् भन्ने थाहा पाउँदा मलार्इ खुशी लागेको छ । जो जो मान्छे एस कार्य मा जुट्नुभएको छ सबै धन्यवाद का पात्र हुनुहुन्छ ।