धा िदंग िजल्लाको मैदी गाउँमा उ िभएको सय बर्ष भन्दा बढी पुरानो ससाको रुख हो यो । आफ्नो जीवन कालमा यसले धेरै मािनसहरुलाई िशतल प्रदान गिरी सकेकोछ, हजारौं मा िनसहरुलाई लाखौं पटक यसले भारी िवसाउन िदएर आराम र खुशी तुल्याएकोछ । सय िमटर भन्दf बढी फै िलएको यसका हाँगाहरुमा हजारौं केटाकेटीहरु खेलेकाछन् । यो रुखमा अझै पनि तेज छ, िनरन्तर सेवाको भावनाले त िल्लन यो रुख िशतल हावा छर्दै, हावाहुरीबाट मा िनसहरुलाई बचाउँदै िठंग उ िभरहेकोछ ।