सहकारी संस्था सिद्दान्त का हिसाब ले राम्रो हो तर यस् लेखमा भनेजस्तै धेरै बिकृतिहरु छन । यस् लाई नियन्त्रन गर्नु अती आवश्यक छ । मन्त्री के सि को बिचार लाई कार्यन्वयन गर्न सके सही सहकारी को बिकास हुन्थ्यो र यस्मा भएको बिकृतिहरु हताउन सकिन्थ्यो कि ? यस् को खाका मा के छ सार्वजनिक रुप मा उपलब्ध छ ?