load previous chats
naya
naya.com.np

Purna Shova Chitrakar @purna
2016-01-18T16:49:14.233Z

केही िनराशा र केही आशा । भूकम्पले ध्वस्त बनाएको घरको आँगनबाट सूर्यको किरणले उज्यालो देखाइरहेकोछ । यो फोटो सीतापार्इला स्वयम्भूको क्षेत्रको हो, जहाँ भूकम्पले अत्यिधक प्रभाव पारेको िथयो । करीव दुर्इ सय मिटरको सेरोफेरोमा करीब १०० जना मानिसहरुको मृत्यु भएको िथयो ।
1
1
Login to comment
Comments
----