सक्छ भने कालो बजरी गर्ने लाई कार्बाइ गर! खुले रुप मा पेट्रोल बेची रहेछ किन चुप छ स्टुडेन्टस? सरकार ले के हेरी रहेको छ । ४०० / ५०० रुपैयाँ पेट्रोल हाल्न सक्ने ले २/३ रुपैय बदी टिरन सक्दैन। क्या गजब छ हाम्रो देस को स्टुडेन्टस।