गोकर्ण औंसीमा लाखौं मानिसहरुको मेला लाग्ने गोकर्णको मनि्दर अरु बेला सुनसान रहन्छ । यो मनि्दर भक्तपुरको चाँगु नारायणको मनि्दर जतिकै पुरानो मानिन्छ । लाखौं भक्तजनहरुको प्यारो यो मनि्दर स्याहारको अभावमा खतराको अवस्थामा रहेको देखिन्छ ।