गुगल बारे 5 रोचक तथ्य
>> .गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् । >> गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ । >>गुगलले आफ्नो स्टि्रट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ । >> गुगलले यो वर्ष नै विभिन्न २४ वटा कम्पनी खरीद गर्यो । यो हिसाबबाट हेर्दा गुगलले महिनामा सरदर ३ वटा प्रबिधि कम्पनीलाई आफुमा विलय गराउने गरेको छ । >> गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ ।