यी फोटोहरु इलाम को चियाबारी रिसोर्ट मा सात वोटा ससस्त्र र सान्तिपूर्ण गतिविधिमा संलग्न पार्टीहरुका प्रतिनिधिहरुसंग संबिधानसभा राजनीतिक सम्बाद तथा सहमति समिति अन्तर्गतको बार्ता उपसमितिका सभासद मा.आनन्द ढुंगाना ,सुरेन्द्र पाण्डे ,शक्ति बस्नेत ,सर्बेन्द्र नाथ सुकला ,र अशोक राई हरु संगको बार्ताका हुन्/यी फोटोहरु साउन ११ र १२ गते २०७१ क हुन्/