स्काईप चलाउनु हुन्छ भने आज बाट एउटा खुशीको खबर छ, अब तपाईले ग्रुप कल फ्रि मा गर्न सक्नु हुनेछ, हाल सम्म यो सेवाको लागि दस्तुर तिर्नु पर्थ्यो । आज माइक्रोसफ्टले बिज्ञप्ति जारी गर्दै यो सूचना जारी गरेको छ ।
माइक्रोसफ्टलाई आफ्नो बजारको हिस्सामा यस कदमबाट थप फाईदा पुग्ने छ, दिन–प्रतिदिन संसारभर भाइबरको प्रभाव बढ्दै गएको छ र आउने दिनमा ग्रुप कल सेवा पनि दिन सक्ने सम्भावना प्रबल रहेको बेला माइक्रोसफ्टले यो निर्णय गरेको हो | माइक्रोसफ्टले यो सेवाको निर्णय ढिलो गरेको भने पक्कै हो ।
हाल लाई यो सेवा Windows desktop, Mac and Xbox One मा सिमित गरिएको छ ।