शुरुवात कसरी गर्ने?
www.naya.com.np मा जानुहोस् |
वेबपेजको दाहिनेतर्फको शिर्ष स्थानबाट आफ्नोलागि एउटा खाता खोल्नुहोस् | तपाईंको कम्प्युटर सानो भएमा त्यहाँ एउटा पहेंलो चिन्ह देख्न सक्नुहुनेछ | यो काममा तपाँईको इमेलमा naya.com.np बाट आएको सात अंकको Activation code प्रमाणीकरणकोलागि चाहिन्छ ।
My Profile पेजको दाहिनेतर्फको फेदमा गएर आफ्नो व्यवसायलाई नक्शामा अङ्कित् गर्नुहोस् |
आफ्नो ब्लग/फोटो आदि पोस्ट गर्न थाल्नुहोस् | आफ्नो साथीहरुलाई पनि जानकारी दिनुहोस् |