आफ्नो व्यवसायको प्रवर्धन गर्नुहोस्

सरकारी तथा दातृ निकाय, बैंक तथा अन्य वित्तीय संस्था र शीपमूलक तालिम एवम् प्रशिक्षण दिने निकायसँग सम्बन्ध बढाउनुहोस् | तपाँईसँग सामान किन्- बेच् गर्ने व्यवसायी लगायत प्राविधिक, विज्ञ तथा अन्य कृषि उद्ध्यमीसंग सम्पर्कमा रहनुहोस् |

विना लगानी आफ्नो ब्लग तथा वेबसाईट सञ्चालन गर्नुहोस् | naya.com.np मा दर्ता गराई आफ्नो व्यवसायको बारेमा लेख्न तथा फोटो राख्न थाल्नुहोस् |