काभ्रे जिल्लाको नम्बुद्धा भगवानको तिर्थस्थल नेपालको एक प्रख्यात ठाउँ हो । यहाँ बुद्धले एक भोकाएको बघिनी र साना डमरुहरुको दुःख देख्न नसकेर आफ्नै मासु दान दिएको कथाको बर्णन देख्न सकिन्छ ।