मैदी गाउँको बस्ती हो यो । यो पछाडीको डाँडालार्इ मैदीकोत भनिन्छ, जहाँ नेपालको एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको ब्रतबन्ध भएको थियो ।