मैदी गाउँ, धादिंग जिल्लाको सानो माछा पोखरी । हिजो आज गाउँ घरमा साना व्यवसायमा जाँगर बढेको देखिन्छ ।