RIGHT TO INFORMATION!
यस्ता सूचना पाटिहरु बागडोलभित्रका ठाउँ ठाउँमा बन्दैछन् र अबका दिनमा कुनै पनि संघ संस्था वा राज्यबाट यस समुदायलाइ लक्षित गरि हुने गतिबिधिहरुको जानकारी र हर हिसाब किताब एस पाटि मार्फत समुदायलाइ सु सुचित गर्नु परछ किनकि यो कानुन ले पनि सुरक्षित गरेको हाम्रो हक/अ
