वास्तममा प्रधानन्यायधीसको प्रतिक्रिया सही छ । सवैले सवैको अधीकार माग्नेमात्र तर देशको आर्थिक सम्वृिद्धका लागि केहि नगर्ने जनता उचाल्ने पर्छाने , आफ्नो स्वार्थ पुरा गर्ने, देश र जनताको नाममा वर्मलुट गर्ने अनि कसरि देश उन्नतीतर्फ लाग्छ । विभिन्न नाममा आन्दोलन गर्ने, चक्कनजाम, आमहडताल गर्ने , भएका संरचनाहरु भत्काउने , सम्पुर्ण क्षेत्रमा राजनैतिक हस्तक्षेप गर्ने, आफ्नो देशको निर्णय छिमेकिवाट गराउने अनि भन्ने हस्तक्षेप गर्यो कस्तो विडम्वना । आफुले केहि गर्न नसक्ने अरुलेबनाएको संरचना भत्काउने र भन्ने राष्टवादि । जवसम्म हामी जनताहरु फटाहाहरुको भुमरीमा रोमलीरहन्छौ तवसम्म देशले कुनै परिवर्तन पाउने छैन केवल हत्या हिंसा, तसर्थ सम्पुर्ण देश÷ राष्टप्रेमी जनताहरु एकजुट भएर फटाहा नेताहरुलार्इ तिरस्कार गरि समृद्ध राष्ट निर्माणका लािग असल राजनितिज्ञ हरुलार्इ हौसला प्रदान गर्नुपर्ने दिन आएको छ । आफै वुझनुहोस अव तरार्इका नेताले भारत सँग मिलेर नाकावन्दी गर्ने रे । कसका लागि, कसको फाइदाका लागि , के सोझा साझा मधेसी जनताका लागि गर्न खोज्दैछन् अव हामीसवैले वुझ्ने वेला आएको छ।