बिजेश्वरी मन्दिर
बिजेश्वरी मन्दिर काठमाडौंको बिजेश्वरीमा रहेको छ । यो ०.०९ किलोमिटर लामो छ । यस मन्दिरलाई विशेषगरी बौद्ध धर्मले मान्ने गर्छन् । शोभा भगवती मन्दिर नजिक रहेको यो मन्दिरमा धेरै पुरातात्विक महत्व रहेको पाइन्छ । चैत्यहरुले यस मन्दिरलाई सुसज्जित बनाएका छन् ।
फोटो: @pramin.osiris