डा. साहेव तोडफोड र असान्ती मच्चाउनका लागी मात्र पिएचडी गर्नुभा रहेछ ।विद्धता त राष्ट निर्माण , देशको विकासका लागी नवीनतम सोचहरु सहीत सफल राष्ट निर्माणमा अग्रसर हुनुपर्ने हो तर उहाँका अभीव्याक्तीहरु यस्ता लाग्छ फेरी उहाँ वितन्डा मच्चाउन नयाँ पार्टी खोल्नुहुन्छ । सामाजीक सद्भाव खलबलाउन लागी पर्नुभएको छ जातीय राज्यको पृष्ट पोषण गरेर , नेपाली जनताले तपाइको हरकत हेरीरहेका छन् र जनताले केही आस तपाइको वौद्धीकताको गरेका छन् त्यो आसलार्इ निरास नवनाउन यहाँलार्इ विनम्र अनुरोध गर्दद्धु तर त्यसो भन्दैमा तपाइको मिलेर बसेको समाज विगार्ने, देशमा अझ रक्तपात मच्चाउने खालवाट तपाइका क्रियाकलाप अगाडी बढाउन खोज्नुभा हो भने तपाइका दिन सक्किसकेछन् भनेर वुझदा अतियूिक्त नहोला ।
