त्रैलोक्य मोहन नारायण



त्रैलोक्य मोहन नारायण राजा पृथ्वीबेन्द्र मल्लले १७ औं शताब्दीमा बनाएका थिए । पाँच तल्ले रहेको यो मन्दिर दरबार स्क्वायरको दक्षिणतिर पर्दछ । यस मन्दिरको छानामा विभिन्न कलात्मक नारायणका अवतारहरु कोरिएको छ । मन्दिरभित्र नारायण र लक्ष्मीको मूर्ति राखेको छ । यस मन्दिर तिहारको दिनमात्र खुल्ने गर्छ । मन्दिरको अगाडि ठूलो गरुड (नारायणको बाहन) राखिएको छ ।

फोटो: @pramin.osiris