नौ तल्ले दरबारको माथिल्लो तल्लाहरु भत्केका छन् । यो दरबारको मोटा भित्ताले जमिन तल्ला र केहि माथिका तल्ला बचाए पनि यसको वरिपरी भने अझै पनि खतरा स्थिति छ । यो चित्रमा गद्दी बैठकको चर्केको भाग पनि देख्न सक्नु हुन्छ । फोटो - @pramin.osiris