सन् १९८२ मा फोकलैंडको युद्रमा गोर्खालीहरु बेलायतको तर्फबाट अर्जेन्टिना विरुद्ध युद्र लडेका थिए ৷यस युद्रमा गोर्खाली सैनिको बहादुरीले अर्जेन्टिनालाई घुडा टेकाएका थिए तहसनहस पारेका थिए । जहाँ गोर्खालीहरु बहादुरी៸ बिरता ៸सान् र गौरव बिश्वसामु भलकिएको थियो । विश्व फूटबलका जादुगर म्याराडोना यस् युद्रलाइ लिएर सन् १९८६ को बिश्कपमा अर्जेन्टिना र इङ्लेण्ड क्वाटरफाइनल खेल्नु अघि भनेका थिए हामी इङ्लेण्ड्लालाई हरायरै छोडनेछौ किनकी इङ्लेण्ड्लाई बचाउन कुनै गोर्खाली फुटबल मैदानमा आउनेछैनन् । तर आज समय माहोल र क्रेज फुटबलले भरीएको छ । देशमा अर्जेन्टिनी फुटबल समर्थक बढेका छन् देशमा अर्जेन्टिनामय भएको छ៸ मेसीमय बनेको छ । अर्जेन्टिनाले बिश्व फुटबलमा नयाँ इतिहास नरच्ला भन्न सकिदैन् ।
