हे महा मानव हरु येदि सक्छौ भने प्राइभेट मेडिकल कलेज का मित्र हरुले प्रो डा गोविन्द के सि सर ले जस्तै भोक हड्ताल गरेर देखाउ अनि हेरौला कति दिन मा क्कस्को काज क्रिया हुन्छ भनेर होइन भने केको चुरी फुरी हो येस्तो। (के आइ सिंह )