load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2015-03-23T07:26:18.341Z

जल विनायक

जल विनायक मुख्य चार गणेशमध्ये एक गणेश मानिन्छ । यो तीन तल्ले मन्दिर चोभारमा अवस्थित छ । आफ्नो इच्छा पूरा होस् भन्ने कामना लिएर सयौं दर्शनार्थीहरु विषेश गरी मंगलबारको दिन जल विनायक जाने गर्दछन् । गणेशको बाहन मानिने मूसा मन्दिरको अगाडि राखिएको छ । जल विनायकको मूृर्तिको मुनि एउटा दह अवस्थित छ भन्ने विश्वास गरिन्छ । मन्दिर क्षेत्रमा शिव, विष्णु, पार्वती लगायत अन्य देवीदेवताका मूर्तिहरु छन् । यहाँ मंसिर शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ । फोटो: @pramin.osiris
1
1
Login to comment
Comments
----