बसन्त ऋतुको आगमन संगै बादल, गर्जन र बर्षा सुख र दुखको कथाहरु बोकेर आउँदैछन् । एउटा काग हावाको बेग सँगै कावा खाँदै र्इन्द्रधनुषलार्इ फेरो मार्न खोजेको जस्तै गरी उड्दैछ । सुख वा दुःख अनुभवको कुरा मात्र हो । यो प्रकृतीको मनोहर दृष्यले एकिछन सुखको अनुभुती दिएकोछ ।