आधा घण्टा बिताइयो तर खै छेउ न टुप्पो भयो लौ एडमिन ज्यु कोइ आएर हल्का पिच दिनु पर्यो चित्त बुझे सहयोग गरौला !