बसन्तपुरको माजुदेगल र फसिदेगल पूर्ण रूपमा क्षति भएको छ । बैशाख १२ गते यो ठाउँ बारुद बिस्फोट गरिएको ठाउ झैँ देखिएको थियो । देगलको छेउ गल्लीमा हिडिरहेका र मोटरसाइकल सवार पनि देगल भत्केर पुरिएका थिए । फोटो - @pramin.osiris