Mandala Network "म कक्षा १ मा पढ्दै छु । म डाक्टर, नर्स आदि त पछि ठूलो भएर बनूँला । तर अहिले त खान, खूब धेरै खान मन लाग्छ । आफ्नो गाउँ दार्चुला घुम्न मन छ, अनि पछि पूरै नेपाल घुम्न मन छ ।"- पूर्णिमाफोटो: …
Mandala Network "म अहिले दार्चुलाको खण्डेश्वरी विद्यालयमा कक्षा ३ मा पढ्दै छु । म ठूलो भएर पाइलट बन्न चाहन्छु र यही गाउँमा हवाइजहाज उडाउन चाहन्छु ।" - लक्ष्मी हमालफोटो: @pramin.osiris
Mandala Network Colorful Music Video which was Shot in just 4.2 seconds by OK Gohttps://youtu.be/QvW61K2s0tA
Mandala Network स्केट प्रेमीलार्इ अब खुसीको खबर ! काठमाडौँको पहिलो स्केट पार्क नोभेम्बर ११, २०१६ देखि विजेश्वरीमा आधिकारिक रुपमा खुलेको छ । फोटो: @pramin.osiris
Mandala Network इस्वी सम्बत् १९५९ मा यूएसएडको सहयोगमा १००० टेलिफोन लाइनहरु जडान गर्दै स्थानीय बासिन्दाहरु फोटो : USAID/Nepal
Mandala Network "म अहिले १२ वर्षको भए । मलाई स्कूल जान मन पर्दैन । अहिले म जीपको कन्डक्टरको काम गर्दैछु । यस पेशामा म खुसी छु । ठूलो भएर मेरो आफ्नो छुट्टै जादुई जीप बनाउन चाहन्छु । यसमा चढेर म धनगढीको बाटोमा दौड …