Ban Landmines Campaign Nepal (NCBL) ६ फागुन २०८० मा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपालले कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भ्रमण गरियो । सामान्य कानून अध्ययन गरिरहेका +2 विद्यार्थीहरूमाझ "बारूदी सुरुङ र विष्फोटक पदार्थका …
Ban Landmines Campaign Nepal (NCBL) ५ फागुन २०८० मा भृकुटीमण्डप, काठमाडौंमा भएको विश्व सामाजिक फोरम 2024 मा शान्ति, निशस्त्रीकरण सम्बन्धी अन्तरमहादेशीय युवा मञ्च छलफल प्यानलमा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपाल सहभागी भयो । विभिन्न … + 4 more
Ban Landmines Campaign Nepal (NCBL) Commemorating the release of the Landmines and Cluster Munition Monitor Report 2023. + 3 more
Ban Landmines Campaign Nepal (NCBL) Ban Landmines Campaign Nepal (NCBL) participated the Globa Forum for Adolescents on 11-12 October 2023. It is great to listen the experience on Making the Future Disability-Inclusive: Bringing … + 6 more
Ban Landmines Campaign Nepal (NCBL) तपाईं पुस्तकहरू पढ्न कतिको रुचाउनु हुन्छ ? हामीसँग तीन दशकदेखि संकलन गरेका माइन एक्शन सम्बन्धी ४०० भन्दा बढी पुस्तकहरू छन् । यदि कुनै विद्यालय, विद्यार्थी, वा शिक्षकहरू पुस्तक लिन इच्छुक ...
Ban Landmines Campaign Nepal (NCBL) यस इन्फोग्राफिकले क्लस्टर हतियारबाट वार्षिक हुने नागरिकहरूको मृत्यु प्रतिशतलाई चित्रण गर्दछ । यी हतियारको प्रयोगबाट हानि व्यहोर्ने स्पष्ट रूपमा नागरिक नै हुन्छ । यी हतियारहरूको उत्पादन, भण्डारण वा …
Ban Landmines Campaign Nepal (NCBL) There are reports of IEDs being found, disposed of and arrested the suspected in Nepal. Following the news that a bomb had been found in Mahottari and disposed of by ...
Ban Landmines Campaign Nepal (NCBL) नेपालमा क्लस्टर बमको प्रयोग, उत्पादन, ओसारपसार र भण्डारण नभए पनि यससम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको छैन । थप जानकारीको लागि यो लिङ्क प्रयोग गर्नुहोस्।https://the-monitor.org/country-profile/nepal…