Thokshila Darpan ठोक्शिला दर्पण साप्ताहिकको नयाँ अंक तपाईंहरु माझ आएको छ । कुनै सुझाव, टिप्पणीहरु छन् भने कृपया हामीलाई लेखि पठाउन सक्नुहुन्छ ।टंक कार्कीसम्पादक/प्रकाशकठोक्शिला दर्पण साप्ताहिकबागबजार, …
Nawaraj kunwar नवनियुक्त परराष्ट्रमन्त्रि महेन्द्र पाण्डेजीसंग । जनताको चाहानाअनुसारको नयां संविधान लेखनको कामलाई अघि बढाउंदै विकास निर्माणका काममा पनि यहांको कार्यअवधि सफल रहोस् शुभकामना छ ।
Pramin Manandhar Maha Shivratri Shiva Ratri literally means 'the night consecrated to Shiva'. is a Hindu festival celebrated every year in reverence of Lord Shiva. The Mahashivratri festival, also much popular as … + 2 more
Shirish Pandey चरिकोट, दोलखा भ्रमणमा जाँदा मुडे र खैरिधुङ्गाबाट खिचिएको केहि फोटोहरु । (Photos taken at Mude and Khairidhunga during our trip to Charikot, Dolakha) + 10 more