load previous chats
आँखीझ्याल posted an update
2018-11-22T12:32:18.032Z

यूरोपमा चौधौं पन्घ्रौ शताब्दिमा ठूलो खडेरी र भोकमरिका कारण गाउँका मानिसहरु शहर छिर्न थाले । साथै ठुल ठूला माहामारी र रोग खासगरी ल्पेगका कारण गाउँ र शहरहरुमा ठूला क्षती भए । यस्तो अवस्थामा त्यहाँ राजनीतिक परिवर्तनको लागि चर्को आवाज उठ्यो र ठूला परिवर्तनहरु पनि भए । त्यहि राजनीतिक र आर्थिक संकटले यूरोपलार्इ आर्थिक बिकासमा छलांग मार्न बाध्य पार्यो ।
Via:
2
Liked 2 0
आँखीझ्याल posted an update
2018-12-03T15:50:09.771Z

सन १९१८ मा अक्टोवर क्रान्ति पश्चात रुसले अर्थतन्त्रलाई समाल्नका लागि युद्ध साम्यवादको नीति अघि सा¥यो । विश्वयुद्धका कारण डामाडोल भएको अर्थतन्त्र र आन्तरिक गृहयुद्धलाई ध्यानमा राखेर यो नीति अघि सारिएको थियो । राजनीतिक र आर्थिक संकटको त्यस घडिमा जारका जनरल कोल्चाक र देनिकिनले सुरु गरेको गृहयुद्धलाई दवाउनु, जनतामा कम्युनिष्ट सरकार प्रतिको विश्वास बढाउनु र जनताको समर्थनमा सत्ताको जरा गाड्नुपर्ने थियो । त्यसका निम्ति लेनिनले ‘जग्गा जोत्नेको र कारखाना कामदारको‘ नीति अगाडि सारे र मजदुरहरुले बोल्सेभिक ...
Via:
2
Liked 1 0
आँखीझ्याल posted an update
2018-11-27T15:31:36.411Z

मार्कस देखी अक्टोबर क्रान्ति हुँदै अघि बढ्दा आन्दोलन र क्रान्तिहरु मूलरुपमा साम्राज्यवादी हस्तक्षेप, चरम आर्थिक शोषणको विरुद्ध वर्गीय क्रान्तिको रुपमा विकसित भएको थियो । तर साम्राज्यवादी र पूँजिवादी शासकहरुले कम्युनिष्ट मुलुक, कम्युनिष्ट पार्टी र आन्दोलनको विरुद्ध विभिन्न षडयन्त्र र दमन संचालन गर्दै आएकाछन् । सन् १९९० को दशकमा त्यहि षडयन्त्र कै परिणाम स्वरुप विश्वका कम्युनिष्ट आन्दोलन र कम्युनिष्टहरुले धेरै ठूला धक्काहरु पनि खानु पर्यो । रुसी अक्टोवर क्रान्तिलाई सफलताको विन्दुमा पुर्याउने, कम्युनिष्टहरुको परिचय विश्वव्यापी चिनाउने ...
Via:
2
Liked 0 0