load previous chats
Mandala Network posted an update
2018-11-06T06:08:48.598Z

url https://youtu.be/Q8syHmNYH6U
type video
self 0
archiveafter 1541502481000
पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ । पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।
Via:
1
Liked 2 0
Mandala Network posted an update
2018-05-29T11:27:11.739Z

url https://www.youtube.com/watch?v=ae5IZddQJlo
type video
self 0
archiveafter 1527603586000
तीन तहका निर्वाचन भएर संघीय समिकरण पुरा भएको नेपालमा संघीय सरकारको पहिलो पूर्ण बजेट आज सार्वजनिक गरिँदै छ। नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा बजेट पेस गर्दैछन्।
Via:
1
Liked 3 0
Mandala Network posted an update
2018-12-12T07:59:09.563Z

url http://www.espncricinfo.com/series/18524/game/1167954/kathmandu-kings-xi-vs-lalitpur-patriots-9th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544615905000
बुधबार हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमपाल कामीको काठमाडौं र ज्ञानेन्द्र मल्लको ललितपुर आमने सामने हुँदैछ । ललितपुरको यो चौथो खेल हो। ललितपुरले ३ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। काठमाडौंको भने यो दोस्रो खेल हो। काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो। यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ। पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो। आजको खेलमा काठमाडौंबाट युएइका रोहन मुस्तफाले पनि खेल्नेछन्।
Via:
1
Liked 1 0
Mandala Network posted an update
2018-10-29T05:12:15.644Z

url http://www.espncricinfo.com/series/19003/game/1162778/biratnagar-titans-vs-hulas-kathmandu-royals-6th-match-pokhara-premier-league-2018-19
type link
self 0
archiveafter 1540796939000
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयलबीच प्रतिस्पर्धा भइरहेको छ । विराटनरको कप्तान सन्दीप लामिछाने र काठमाडौंको क्याप्टेन ज्ञानेन्द्र मल्ल छन् ।
Via:
1
Liked 1 0
Mandala Network posted an update
2018-03-08T07:43:24.165Z

url http://www.espncricinfo.com/series/8038/game/1133008/Nepal-vs-Scotland-11th-Match,-Group-B-ICC-Cricket-World-Cup-Qualifier-2017-18/
type link
self 0
archiveafter 1520523633000
जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।
Via:
1
Liked 2 1
Mandala Network posted an update
2019-02-21T06:54:04.216Z

url http://www.espncricinfo.com/series/17913/game/1173337/rupandehi-challengers-vs-mahendranagar-united-eliminator-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1550749747000
धनगढी प्रिमियर लिग : महेन्द्रनगर युनाइटेडले रूपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दै
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-20T06:44:11.185Z

url http://www.espncricinfo.com/series/17913/game/1173336/cyc-attariya-vs-kathmandu-goldens-qualifier-1-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1550662769000
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ। लिगको शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नुपर्नेछ। बिहीबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2017-12-26T07:07:22.116Z

url https://www.youtube.com/watch?v=1DARH4QC4dA
type video
self 0
archiveafter 1514286064000
दोस्रो खेल दिउँसो १२ः४५ मा ललितपुर प्याट्रियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।
Via:
1
Liked 2 0