load previous chats
Mandala Network posted an update
2018-05-29T11:27:11.739Z

url https://www.youtube.com/watch?v=ae5IZddQJlo
type video
self 0
archiveafter 1527603586000
तीन तहका निर्वाचन भएर संघीय समिकरण पुरा भएको नेपालमा संघीय सरकारको पहिलो पूर्ण बजेट आज सार्वजनिक गरिँदै छ। नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा बजेट पेस गर्दैछन्।
Via:
1
Liked 3 0
Mandala Network posted an update
2017-12-22T07:11:36.537Z

url https://www.youtube.com/watch?v=1DARH4QC4dA
type video
self 0
archiveafter 1513940844000
एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा दिउँसो १२ः४५ देखी सुरु हुने आजको दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्दैछन्। विराटनगरले खेलेका २ वटै खेलमा जित निकाल्दा चितवनले भने २ वटै खेलमा पराजय भोगेको छ।
Via:
1
Liked 3 0
Mandala Network posted an update
2018-03-08T07:43:24.165Z

url http://www.espncricinfo.com/series/8038/game/1133008/Nepal-vs-Scotland-11th-Match,-Group-B-ICC-Cricket-World-Cup-Qualifier-2017-18/
type link
self 0
archiveafter 1520523633000
जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।
Via:
1
Liked 2 1
Mandala Network posted an update
2017-12-27T07:21:27.236Z

url https://www.youtube.com/watch?v=1DARH4QC4dA
type video
self 0
archiveafter 1514373216000
इपीएल क्रिकेटमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिएट्स र शक्ति गौचनको पोखरा राईनोजबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो खेलमा जित हासिल गर्ने टोलीले बिहीबार भैरहवा सँग दोस्रो क्वालिफायरमा खेल्नेछ ‌।
Via:
1
Liked 2 0
Mandala Network posted an update
2017-12-26T07:07:22.116Z

url https://www.youtube.com/watch?v=1DARH4QC4dA
type video
self 0
archiveafter 1514286064000
दोस्रो खेल दिउँसो १२ः४५ मा ललितपुर प्याट्रियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।
Via:
1
Liked 2 0
Mandala Network posted an update
2017-12-25T04:26:37.589Z

url https://www.youtube.com/watch?v=1DARH4QC4dA
type video
self 0
archiveafter 1514200648000
एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुँदैछ । साथै दिउँसो १२ः४५ देखी सुरु हुने दोस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स भिड्दै छन् ।
Via:
1
Liked 2 0
Mandala Network posted an update
2018-11-06T06:08:48.598Z

url https://youtu.be/Q8syHmNYH6U
type video
self 0
archiveafter 1541502481000
पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ । पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।
Via:
1
Liked 2 0
Mandala Network posted an update
2018-04-05T07:21:58.483Z

url http://www.espncricinfo.com/series/17913/game/1141791/Mahendranagar-United-vs-Rupandehi-Challengers-10th-match-Dhangadi-Premier-League-2018/
type link
self 0
archiveafter 1522927095000
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेल महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच हुँदै छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा रुपन्देशीले टस जितेर व्याटिङ रोजेको छ ।
Via:
1
Liked 1 0