load previous chats
Mandala Network posted an update
2018-12-20T08:04:21.256Z

url http://www.espncricinfo.com/series/18524/game/1167963/kathmandu-kings-xi-vs-bhairahawa-gladiators-2nd-qualifier-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545300099000
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। काठमाडौं पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित भएको थियो। ललितपुरसँग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लिग चरणको खेलमा काठमाडौंले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो। साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2018-12-19T07:14:16.948Z

url http://www.espncricinfo.com/series/18524/game/1167962/bhairahawa-gladiators-vs-chitwan-tigers-eliminator-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545218008000
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। भैरहवा लिगमा तेस्रो र चितवन चौथो स्थानमा रहेका थिए। भैरहवाले ५ खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोर्दै ६ अंक बटुलेको थियो। चितवनको भने लिग चरणको यात्रा रोमाञ्चक बनेको थियो। सुरुवातका ३ खेलमा लगातार हार ब्यहोरेपनि अन्तिम २ खेलमा जित हात पार्दै चितवन खेलमा फर्किएको थियो।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2018-12-18T07:35:13.959Z

url http://www.espncricinfo.com/series/18524/game/1167961/lalitpur-patriots-vs-kathmandu-kings-xi-1st-qualfier-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545132870000
टीभीएस एभरेष्ट प्रिमियर लिगको पहिलो क्वालिफायरमा मंगलबार ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स-११ बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेर ललितपुर र काठमाडौंले पहिलो क्वालिफायर खेल्न लागेका हुन्। त्रिवि क्रिकेट मैदानमा ललितपुरले टस जितेर फिल्डिङ रोजेको छ। दुवै टोलीले लिग चरणमा चार जित र एक हार ब्यहोरेका थिए। दुवैको ८ अंक भए पनि ललितपुर रनरेटका आधारमा शीर्ष स्थानमा रह्यो। लिग चरणमा ललितपुरले काठमाडौंलाई १० विकेटले हराएको थियो। १ सय १० रनको लक्ष्य ललितपुरले ११ औं ओभरमा बिना क्षति पूरा गरेको थियो।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2018-12-17T08:26:02.804Z

url http://www.espncricinfo.com/series/18524/game/1167960/biratnagar-warriors-vs-kathmandu-kings-xi-15th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545049458000
टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेल काठमाडौं किंग्स-११ र विराटनगर वारियर्सबीच खेल हुँदैछ ।काठमाडौंका कप्तान रोहन मुस्तफाले टस जितेर फिल्डिङ रोजेका छन् ।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2018-12-16T07:39:42.149Z

url http://www.espncricinfo.com/series/18524/game/1167959/bhairahawa-gladiators-vs-lalitpur-patriots-14th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544960174000
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आइतबार एक खेलमात्र हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा भइरहेको छ। ललितपुर र भैरहवाले ३ जित र १ मा हार ब्यहोरेका छन्। दुवै टोलीले यस अघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन्। पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएपनि ज्ञानेन्द्र मल्लको ललितपुरले त्यसपछि भएका ३ खेलमा लगातार जित निकाल्दै प्ले अफमा स्थान बनायो।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2018-12-14T08:41:07.866Z

url http://www.espncricinfo.com/series/18524/game/1167956/kathmandu-kings-xi-vs-pokhara-rhinos-11th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544791242000
काठमाडौं किंग्स-११ र पोखरा राइनोजबीच अहिले खेल सुरु भएको छ । टस जितेर काठमाडौंले फिल्डिङ रोजेको छ । काठमाडौंको कप्तान रोहन मुस्ताफले गरिरहेका छन्। नियमित कप्तान सोमपाल कामी घाइते भएको अवस्थामा अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओ'ब्राइनले गरेका थिए। मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2018-12-12T07:59:09.563Z

url http://www.espncricinfo.com/series/18524/game/1167954/kathmandu-kings-xi-vs-lalitpur-patriots-9th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544615905000
बुधबार हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमपाल कामीको काठमाडौं र ज्ञानेन्द्र मल्लको ललितपुर आमने सामने हुँदैछ । ललितपुरको यो चौथो खेल हो। ललितपुरले ३ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। काठमाडौंको भने यो दोस्रो खेल हो। काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो। यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ। पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो। आजको खेलमा काठमाडौंबाट युएइका रोहन मुस्तफाले पनि खेल्नेछन्।
Via:
1
Liked 1 0
Mandala Network posted an update
2018-12-12T05:02:31.198Z

url http://www.espncricinfo.com/series/18524/game/1167953/bhairahawa-gladiators-vs-biratnagar-warriors-8th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544598063000
राजधानीमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार पनि २ खेल हुँदैछन्। बिहान ९ बजे कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्स र साविक उपविजेता भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
Via:
1
Liked 0 0