load previous chats
Mandala Network posted an update
2019-04-25T08:35:08.570Z

url https://wicketnepal.com/wcn_match/nepal-u16-vs-thailand-u16/?tab=scorecard
type link
self 0
archiveafter 1556195496000
एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-21T06:54:04.216Z

url http://www.espncricinfo.com/series/17913/game/1173337/rupandehi-challengers-vs-mahendranagar-united-eliminator-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1550749747000
धनगढी प्रिमियर लिग : महेन्द्रनगर युनाइटेडले रूपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दै
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-20T06:44:11.185Z

url http://www.espncricinfo.com/series/17913/game/1173336/cyc-attariya-vs-kathmandu-goldens-qualifier-1-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1550662769000
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ। लिगको शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नुपर्नेछ। बिहीबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-14T07:25:03.007Z

url http://www.espncricinfo.com/series/17913/game/1173328/biratnagar-kings-vs-mahendranagar-united-8th-match-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1550146656000
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज महेन्द्रनगर गुनाइटेडले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो एक बजेको खेलमा महेन्द्रनगरलाई जित अनिवार्य रहेको छ । यसअघिको दुई खेलमा पराजित भएको महेन्द्रनगर लिगको पाँचौं स्थानमा छ । यसअघि भएको खेलमा महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग सात रनले पराजित भएको थियो । यता, विराटनगर आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने विराटनगरले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको थियो ।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-13T08:36:40.063Z

url http://www.espncricinfo.com/series/17913/game/1173321/biratnagar-kings-vs-dhangadhi-stars-6th-match-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1550061226000
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत बुधबारको दोस्रो खेल विराटनगर किंग्स र धनगढी स्टार्सबीच भइरहेको छ । विराटनगरको यो दोस्रो खेल हो भने धनगढीको तेस्रो हो । विराटनगरले मंगलबार रुपन्देही च्यालेन्जर्ससँग ५ विकेटको हार व्यहोरेको थियो। धनगढीले यसअघि काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियासँग हार्न पुगेको थियो।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-12T08:32:54.818Z

url http://www.espncricinfo.com/series/17913/game/1173327/biratnagar-kings-vs-rupandehi-challengers-4th-match-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1549974444000
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-11T08:38:35.161Z

url http://www.espncricinfo.com/series/17913/game/1173324/mahendranagar-united-vs-rupandehi-challengers-2nd-match-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1549888605000
धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणमा रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदै छ । सोमबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँले प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
Via:
1
Liked 0 0
Mandala Network posted an update
2019-02-01T09:15:07.922Z

url http://www.espncricinfo.com/series/19082/game/1170458/united-arab-emirates-vs-nepal-2nd-t20i-nepal-in-uae-2018-19
type link
self 0
archiveafter 1549030384000
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेट सिरिजमा भने १-० ले पछि परेको छ ।
Via:
1
Liked 0 0