load previous chats
Women in Nepal posted an update
2018-12-04T14:35:48.949Z

Natural photo pose of women in Bosigaun, Kathmandu.
Via:
2
Liked 2 0
Women in Nepal posted an update
2018-11-22T12:14:53.438Z

You can see in the photo, girls are wearing especial type of dress. This dress is called 'Bhantan Lan.' The fashion designed before 300 years ago. It remained at some places of Kathmandu until 1990. Now, a days women and girls started to use such design.
Via:
2
Liked 1 0
Women in Nepal posted an update
2018-11-22T12:06:05.207Z

In Nepal, women are equally able for Nepali handicrafts. They can be smaller or bigger, one single piece or heavy mandala. Purna Kumari at Brikutimandap was showing her skill during exhibition.
Via:
2
Liked 1 0
Purna Shova Chitrakar posted an update
2017-05-23T10:37:36.121Z

हिमाली भेगका महिलाहरु खास गरी मनांग र मुस्तांग भेगका महिलाहरुको एउटा राम्रो बानीछ । त्यो हो चाँडै उठ्नु र बिहानी वा साँझपखको शीतल हावामा हिड्नु । यसले श्वास्थ्यलाई तन्दुरस्त बनाउन निकै मद्दद गर्दछ । उनीहरु खासगरी बुद्ध धर्म मान्दछन् । स्वयम्भुको वरिपरि सयौं बौद्ध धर्मलाम्वीहरु जप गर्दै, मन्त्र पढ्दै, माला जप्दै स्वयम्भूको चक्र काटिरहेको देख्न सकिन्छ ।
Via:
2
Liked 7 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:36:36.687Z

महिला बिकास समाजले हामि महिलाहरुलाई तालिम दिएकोछ । अव त हामी घरघरमा बसेर काम गरी कमाउन पाएकाछौं । न हाकिमको टेन्सन, न दिन दिनै घर छोड्नु पर्ने टेन्सन । आफै हाकिम आफै मालिक ।
Via:
3
Liked 1 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:22:43.307Z

आर्टस्यूले क्रिष्टलका गहनाहरु उत्पादन मात्र गर्ने होइन । महिला दिदी बहिनीहरुलाई तालिम पनि दिन्द्ध । तालिमदिंदा १० देखि १२ जना सम्मको समुह बनाईन्छ । महिनामा १० थरिका बस्तुहरु सिक्न सकिन्छ । तालिम १ महिनादेखि ३ महिना सम्म पनि दिईन्छ । तालिमको लागि महिनाको करिब १० हजार लाग्दछ ।
Via:
3
Liked 1 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:21:34.328Z

मेरो नाम उर्मिला हो । सिलाई, बुनाईको यो काम मेरो पुख्र्यौली काम हो । हाम्रो परिवारको जिविका यसैमा चलेकोछ । मैले काम गर्न थालेको करीब १५ बर्ष भएकोछ ।
Via:
3
Liked 2 0
Women Entrepreneurs [WE] posted an update
2017-02-27T09:20:24.386Z

मेरो नाम पद्मा प्रधान हो । म हेटौंडादेखि घरेलुको प्रदर्शनीमा भृकुटी मण्डप आएकीछु । मलाई घरेलुले आउने जाने भाडा, दिनको पाँच सयको दरले खाजा खर्च र निशुल्क स्टल उपलव्ध गराएकोछ । तर टाढाबाट आएर पनि विक्रि गर्न नसक्दा अलि निराश भएकी छु ।
Via:
3
Liked 1 0