load previous chats
भारतको वराणसीमा यही जनवरी २१ देखि २३ तारिखसम्म हुन गइरहेको १५औँ प्रवासी दिवसको दिन नेपालको संघीयय संसदका सदस्य चन्दा चौधरीलार्ई ‘She the Change- Nari Udyami Awards 2019’ बाट सम्मानित गरिन लागिएको बुझिएको छ । सांसद चौधरी राष्ट्रिय जनता पार्टी नेपाल को तर्फबाट संघीय सांसद एवम् नेपाल भारत महिलामैत्री समाजको संस्थापक अध्यक्ष पनि हुन् । ... more
Via:
2
Upvoted 0 0
category: politics
अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति नै काठमाडौं ल्याइएको छ । ९ दिनदेखि इलाममा अनसनरत थिए डा. केसी । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्यआजको पञ्चाङ्ग : श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत् नामक सम्वत्सर शिशिर ऋतु वि.सं.२०७५ माघ ३ गते तद्अनुसार सन् २०१९ जनवरी १७ तारिख विहीबार पौष शुक्लपक्ष एकादशी तिथि कृतिका नक्षत्र १०ः५ पर रोहिणी नक्षत्र शुक्ल योग वणिकरण ७ः०० पर बब करण आनन्दादिमा लुम्व योग चन्द्रमा बृष राशिमा, काठमाडौमा सूर्योदय विहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः३० मा हुनेछ । आज पुत्रदाएकादशीव्रतम् छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
विहुल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौँ नेताकार्यकर्ता संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका छन् । वलान— विहुल गाउँपालिका ५ स्थित राम नगरमा आयोजित एक कार्यक्रमका बीच राजपा, नेकपा र कंग्रेस परित्याग गर्दै सयौँको सङ्यामा फोरम नेपालमा प्रवेश गरेका हुन् । ... more
Via:
2
Upvoted 0 0
category: society
जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्यआजको पञ्चाङ्ग : श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ माघ २ गते बुधबार तद्अनुसार सन् २०१९ जनवरी १६ तारिख पौष शुक्लपक्ष दशमी तिथि भरणी नक्षत्र १०ः१० पर कृतिका नक्षत्र शुभ योग तैतिल करण७ः३८ पर वणि करण आनन्दादिमा काण योग चन्द्रमा मेष १६ः११ पछि बृष राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः३०मा हुनेछ । आज भूकम्पसुरक्षा दिवस । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: governmental affairs, crime
सनातन धर्म र नेपालको मौलिक संस्कृति नामेट तुल्याउने योजनाबमोजिम सशस्त्र प्रहरीमातहतका गण तथा गुल्महरूको नाम परिवर्तन गरिएको कुरा सार्वजनिक जानकारीमा नल्याइनुलाई आश्चर्यजनक मानिएको छ । ऐतिहासिक स्थल तथा देवीहरूको नाममा स्थापना गरिएका गुल्म तथा गणहरूको नाम परिवर्तन गरी अङ्कका आधारमा चिन्नुपर्ने व्यवस्था गरिएको छ । जबकि नाम परिवर्तन गर्नुपर्ने कुनै कारण थिएन । ... more
Via:
2
Upvoted 0 0
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएको छ । तर आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको जानकारी निगमले दिएको छ । ... more
Via:
2
Upvoted 0 0
उमेरले झण्डै सय वर्षको हाराहारीमा पुग्नुभएका बेलायती राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ, तर उहाँले अझै पनि गाडी चलाउनुहुन्छ । ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको हुनुभयो । उहाँले गाडी हाँक्न छोड्नुभएको छैन । ... more
Via:
2
Upvoted 0 0