load previous chats
category: politics
अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । डा. केसीसँग सरकारले विगतमा गरेका सम्झौतामा गम्भीर हुँदै जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले चिकित्सा शिक्षा सुधारको लागि १४ दिनदेखि आमरण अनशनरत डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गरिरहेको पनि जनाएको छ । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
अनशनरत प्रा. डा. गोविन्द केसीले सांसदहरुलाई भिडियो सन्देश पठाएका छन् । आज अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट केसीले सम्झौताअनुसार बुँदाहरु राखेर ऐन बन्नेमा आफू आशावादी रहेको बताएका हुन् । भिडियो सन्देशः नमस्ते माननीय सांसदहरु मेरो जानकारीमा आएअनुसार आज चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदैछ । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: society, crime, governmental affairs
जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु १ करोड ७१ लाख हिनामिना गरी फरार भएका छन्। कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी २५ मंसीरदेखि नै सम्पर्कविहीन छन्। आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको पौडेलले बताए। ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: business
८ माघमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक स्थिर देखिएको छ। अघिल्ला २ दिनमा झण्डै २० अंक घटेको नेप्से ३ माघमा बढ्ने प्रयासमा देखिए पनि बजार बन्द हुँदा अघिल्लो दिनको अन्तिम विन्दु नजिकै रोकिएको छ। ८ माघ दिउँसो साढे १२ बजे नेप्से ११७२.५० अंकसम्म पुगे पनि यो वृद्धि टिक्न सकेन। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुख नभएको नांगो डाँडामा विद्युत टावरको जग खन्न शुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको बताएका छन्। वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नलिएको बताउँदै डिभिजन वन कार्यालय, रसुवाले चिलिमे- त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको हो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business, governmental affairs, politics
५ मा चर्किएको गाडी प्रकरणको छानविन लम्बिने भएको छ। प्रदेश सार्वजनिक लेखा समितिको छानविन उपसमितिले ६ माघमा प्रतिवेदन बुझाए पनि थप छानविनका लागि समितिलाई १५ दिन म्याद थपिएको छ। प्रदेश- ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: crime
बालकहरुलाई यौन दुराचार गरेको अभियोगमा बेलायती नागरिक इयान रोबर्ट कोल (५०) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले ५ माघमा काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । काठमाडौंको रवीभवनमा अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका कोलसँगै उनका सहयोगी दुई नेपाली नागरिक पनि पक्राउ परेका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
सरकारले शहरवासीलाई नयाँ सुविधा दिनु त परको कुरा, भइरहेको सेवा समेत निमोठिरहेको छ । ४ माघ साँझ काठमाडौं मल अगाडि बस चढ्न लागेको भीड । तस्वीरः बिक्रम राईएक त सार्वजनिक यातायातको भद्रगोल अवस्था, त्यसमाथि ट्राफिक व्यवस्थापनको नाममा यात्रुलाई नै अँचेट्ने नयाँ– ... more
Via:
2
Upvoted 1 0