load previous chats
category: society
उपचारका क्रममा गए राति निधन भएका पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । श्रद्धाञ्जलीका लागि अधिकारीका आफन्त, विभीन्न पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारण धुम्बाराही पुगेका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: society
काठमाडौ‌ महानगरपालिकाले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । मानिसको आवतजावत बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी अन्तर्गत सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले ६९ ठाउँ सिफारीस गरेको महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले बताए । उनका अनुसार बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेशनल ट्रेडिङ अगाडि, कलङ्की मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरीलगायतका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: politics
जनअपेक्षालाई सम्बोधन गर्न नसकिरहेको सरकारको प्रस्तुति र जनतामा व्याप्त असन्तुष्टि— नेत्रविक्रम चन्द नेतृत्वको समूहका लागि हिंसा फैलाउने आधारभूमि बन्दैछ। १० फागुनमा ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङका शोकमग्न परिवारजन । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime, society
स्याङ्जामा सात महीनामा बलात्कारका १५ घटना भएका छन् । माघ मसान्तसम्म बालिका तथा किशोरी बलात्कारका १५ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । दर्ता र्भका घटनामध्ये बालिकाहरुमाथि सामूहिक बलात्कार भएका घटना पनि छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: business
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुख नभएको नांगो डाँडामा विद्युत टावरको जग खन्न शुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको बताएका छन्। वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नलिएको बताउँदै डिभिजन वन कार्यालय, रसुवाले चिलिमे- त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको हो। ... more
Via:
2
Upvoted 3 1

OTHER SOURCES

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । संयुक्त सुरक्षा गस्ती । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३– बी जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । आज ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले आयोजनाको शिलान्यास गरेका हुन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: world
मोजाम्बिकमा इडाई समुद्री आँधीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्। मोजाम्बिकमा इडाई समुद्री आँधीका कारण प्रभावित क्षेत्र तस्वीर स्राेत : आईएफआरसी/क्यारेालिनआँधी प्रभावित क्षेत्र बेयराको उनले हवाई निरीक्षण गरेका राष्ट्रपति नुसीले आँधीले विध्वंसकारी प्रभाव पारेको र बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES