load previous chats
category: business, governmental affairs
सर्वोच्च अदालतले सरकारलाई बर्खास्त आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खडकालाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै सर्वोच्चले उनलाई हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । ... more
Via:
2
Upvoted 5 1

OTHER SOURCES

category: politics, governmental affairs
सर्वोच्च अदालतले प्राध्यापक डा गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो। इजलासले केसीको माग अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: society
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । आज, ३ मंसीर विहान घरमै अचेत भएका दाहाललाई विहान ५: ३० बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा लगिएको थियो । ... more
Via:
2
Upvoted 5 1

OTHER SOURCES

category: politics
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएका छन् । आज, २३ जेठमा व्यवस्थापिका संसद्मा भएकोे निर्वाचनमा देउवा ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवालाई संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित दल र अन्य साना दलहरुको समर्थन रहेको छ । ... more
Via:
2
Upvoted 4 1

OTHER SOURCES

category: politics
१२ नोभेम्बर २०१६ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीर सिंहले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय–पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो । ... more
Via:
2
Upvoted 4 0

OTHER SOURCES

category: governmental affairs, politics
कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको छ । जोशीको नाममाथि समितिमा सर्वसम्मती नभएपछि मतदान मार्फत दुईतीहाई मतबाट जोशीको नाम अस्वीकृत भएको हो । समितिमा मतदान हुने भएपछि नेपाली कांग्रेसका सांसदहरु मतदान प्रक्रियामा सहभागी नभई बाहिरिएका थिए । ... more
Via:
2
Upvoted 3 1

OTHER SOURCES

category: business
भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । नेपाल सरकारको निर्देशन साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको चौरमा भण्डारण गरेर राखिएको हो । भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र ट्रेडिङले २०७२ साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ... more
Via:
2
Upvoted 4 1

OTHER SOURCES

category: society
साझा यातायातमयूर यातायातले काठमाडौं– बनेपा सेवा शुरुआत गरेको विरोधमा कोटेश्वर पूर्वका विभिन्न बस समितिहरुले सेवा ठप्प पारेका छन् । आफ्नो एकाधिकार तोडिएपछि कोटेश्वर पूर्वका ११ वटा बस समितिहरुले बस चलाएका छैनन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES