load previous chats
category: politics
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली काङ्ग्रेस चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ । ” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बबताए । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
आन्तरिक पूँजी अभावले वित्तीय बजार अस्थिर बनेको र विदेशी विनिमय सञ्चिति घटिरहेको बेला विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको सम्मेलनबाट लगानीको व्यग्रता झन् बढेको छ। रसुवामा कोरियाली लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजना (२१६ मेगावाट) । ... more
Via:
2
Upvoted 0 0
category: sports
पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रु एक लाख नगद पुरस्कार दिने भएको छ । एन्फाको बिराटनगरमा सम्पन्न १८औँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको प्रवक्ता किरण राईले बताए । साधारणसभापछि आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने बताए । ... more
Via:
2
Upvoted 0 0
category: sports
काठमाडौं बाहिर पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यवस्थापकीय कमी– कमजोरी छताछुल्ल भए पनि दीर्घकालीन रूपमा देशका विभिन्न शहर खेलकुदको केन्द्र बन्ने बाटो खुलेको छ। विराटनगरमा सम्पन्न पाँचौं साफ महिला फूटबल च्याम्पियनसिपमा भारत विरुद्धको फाइनल खेलमा नेपालकी सावित्रा भण्डारी । ... more
Via:
2
Upvoted 0 0
category: society
रोल्पाबाट काठमाडौं पुर्‍याएर बालश्रममा लगाइएका ८४ जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडौका विभिन्न इँटाभट्टा, होटल– रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । ... more
Via:
2
Upvoted 0 0
category: society
८ मा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नम्बरको हायसको ठक्करबाट धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीको मृत्यू भएको हो । उक्त माइक्रो अनियन्त्रित भई पिपलको रुपमा ठोक्किँदा मक्रान्ती च्यापिएका थिए । ... more
Via:
2
Upvoted 0 0
category: politics, diaspora, society
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहका रोजगार केन्द्रमा नपुग २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । ९ चैत्रको बेलुका ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: health, society
‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएकाे एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES